गुरु भक्ति –गुरूहजुर हाम्रो जीवनको प्रकाश |
Автор: Heavenly Path Organization
Загружено: 2025-10-27
Просмотров: 9485
Описание:
गुरु भक्ति –गुरूहजुर हाम्रो जीवनको प्रकाश
गुरूहाजुर तिमी ज्योति हौ, अन्धकारको बीचमा,
साँचो प्रेम, सत्यको बाटो, देखाउँछौ विश्वासमा।
तिमी बिना जीवन खाली, नदी बिना पानी जस्तै,
तिमी हौ मर्मको सार, आत्माको बगैँचा भित्रकै।
सारंगी बज्दछ मनमा, भक्ति रसको धारमा,
तिमी बिना अन्धकार छ, उज्यालो छ तिम्रो दर्शनमा ।।
लभिज्मको दीप बाल्दै, सब धर्म एकै मुटुमा,
घृणा छैन, द्वेष छैन, सत्य प्रेम करुणा आनन्द छ सर्व जनमा ।
तिमीले सिकायौ करुणा प्रेमको, धर्म सबैमा एक हो,
लभिजमको सन्देश यो, मान्छेभित्र प्रेमको लेख हो ।
जाति छैन, भेद छैन, आत्मा एउटै मानेर,
गुरु हजुरको दर्शनले, मिल्छ अशल जीवनको सार ।।
गुरु हजुर, तिमी मेरो श्वासमा,
जीवन मेरो तिम्रो आशमा ।
लौविज्मको दीप जलाइ राखौं,
संसार उज्यालो बनाइ राखौं ।।
गुरू हजुर तिमी जीवनको आधार हौ,
प्रेम र शान्ति तिम्रो उपहार हौ।
संसार बदल्ने शक्ति तिम्रो वचनमा,
हाम्रो आत्मा उज्यालो तिम्रो दर्शनमा।
गुरू हजुर तिमी जीवनको आधार हौ,
प्रेम र शान्ति तिम्रो उपहार हौ।
संसार बदल्ने शक्ति तिम्रो वचनमा,
हाम्रो आत्मा उज्यालो तिम्रो दर्शनमा।
दुःखमा हात थाम्ने, सुखमा पनि सँगै रहने,
तिमीले सिकायौ प्रेम, अरूलाई पनि देख्ने।
गुरूहाजुर, तिमी हौ हाम्रो मनको स्वर,
तिमीले नै लेखिदियौ जीवनको अशल सार।
जय गुरूहाजुर, जय जय प्रेमवाद,
जय लभिज्म सर्वधर्म — जय जय जय मार्ग दर्शक।
#hymns,
#soothingmusic,
#newbhajan,
#krishnaji,
#krishnabhajan,
#Lovismbhajan,
#prembaadibhajan,
#heavenlypathbhajan,
#newbhajan,
#nirvanikbhajan,
#gbteambhajan,
#guruhajurbhajan,
#dhun,
#god,
#love,
#peace,
#joy,
#inspirationalbhajan,
#motivationalbhajan,
#Lovismbhajan,
#prembaadibhajan,
#heavenlypathnewbhajan,
#devotional,
#bhajan,
#shiv,
#bhaktikashakti,
#gurubhajan.
#bhaktisong,
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: