कहाँ गयौ भगेरी चरी
Автор: sdn
Загружено: 2025-09-11
Просмотров: 2321
Описание:
new song #sdn #napalidhorisongदृष्टिविहीन कलाकार बलमगर र #शीतल आर्सीको बबाल दोहोरी गीत #कहाँ #गयौ #भगेरी #चरी तपाईहरुले हेरेर माया गरेर सपोर्ट गरिदिनुहोला। र #दृष्टिबिनको प्रतिभा कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। हामीले दृष्टिबिनकै भएका प्रतिभाहरू यस युट्युब च्यानलमा प्रस्तुत गर्ने गर्दछु। सबैले माया गरिदिनुहोला धन्यवाद । #newnapalisonglovedhori #नयाँ जीवन लाईफ दोहोरी
कलाकारहरू
मादलमा :अर्जुन बोहरा
किबोर्डमा: किशोरा अर्याल
अक्टोप्याडमा: अरुण मगर
कार्यक्रम सञ्चालक: सन्तोष रोकाया
सुझाव सल्लाह: को लागी 9764586424
you toub name #sdn
कृपया यस युट्युब च्यानलमा भएका कमीकमजोरीहरूलाई कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनुहोला। यसमा भिडियो एडिट गर्ने दक्ष जनशक्ति नभएका कारणले त भिडियोमा समस्याहरु छ त्यसमा हजुरहरु ले सपोर्ट सहयोग गरिदिनुहोस्। धन्यवाद। र यस च्यानलमा भएका भिडियोहरु अन्य युट्युब च्यानलहरुमा पोस्ट नगरिदिनुहोला धन्यवाद।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: