भिम रोकाया र अनिता साउद को बबाल दोहोरी गीत नयाँजीवन लाईफ दोहोरी दृष्टिविनको प्रतिभा बारे बयान गरिन्
Автор: sdn
Загружено: 2025-11-30
Просмотров: 580
Описание:
चर्चित कलाकार #अनितासाउथ र #भीमरोकायाको दोहोरी गीत #nepali #पानकोपसल मेरो त घर छैनदिलमाबसल नयाँ दोहोरी गीत हेर्न नभुल्नु होला धन्यवाद। हजुर हरु को माया र सपोर्ट ले यि दिरिष्टि को प्रतिभा केही हतसम्म माथिसम्म पुग्छ। #viralvideo #music #newlivedhohori2082/08/14 त्यसैले सबैले सपोर्ट गरिदिनुहोला। धन्यवाद 🙏 🙏 🙏
कलाकार
दोहोरी गायिका: #अनिता साउद #Anitasaud
दोहोरी गायक: दृष्टिबिन कलाकार भिम रोकाया #bhimrokaya
सन् सञ्चालक: सन्तोष रोकाया
किबोर्डमा : दृष्टिबिन कलाकारकिशोरा अर्याल
अक्टोप्याटमा :दृष्टिबिन कलाकार दीपक राई
मादल मा : दृष्टिबिन कलाकारअर्जुन बोहरा
YouTube name : #sdn sdn
सहयोग को लागी र सुझाव को लागी;9764586424
नोट: यो प्रस्तुति दृष्टिविहीन व्यक्तिहरूद्वारा आयोजित कार्यक्रम हो जसमा विभिन्न कमीकमजोरीहरु छन् त्यसमा पनि दृष्टिबिन व्यक्तिमा भएका प्रस्तुतिहरु प्रतिभाहरुलाई देखाउनको लागि आफै दृष्टिबिन व्यक्तिहरुले सानो सहयोग मार्फत कामहरू गरिराख्नु भएको छ। त्यसैले सबैले माया सपोर्ट सहयोग गरिदिनुहोला ।धन्यवाद।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: