अनन्त्तको जीवन | Nepali Christian Song
Автор: Mero Avas
Загружено: 2025-08-16
Просмотров: 1885
Описание:
हामी जस्तो छौं त्यस्तै उहाँले प्रेम गर्नु हुन्छ। हाम्रो एक्लोपन र निरासामा हामीलाई प्रेम गर्नु हुन्छ। उहाँले मात्रै हामीलाई आशा र भरोसा दिनुहुन्छ। येशु जहिले पनि हामीले अनन्तको जीवन पाओस भन्ने ईच्छा गर्नु हुन्छ।
#अनन्तकोजीवन #Nepalichristian #worshipsong.
🎵 शब्दहरू-
[Verse 1]
म जस्तो छु, त्यस्तै तिमीले मलाई प्रेम गर्यौ
मेरो हर कमजोरीमा तिमीले, साथ दियौ
म जस्तो छु, त्यस्तै तिमीले मलाई प्रेम गर्यौ
मेरो हर कमजोरीमा तिमीले, साथ दियौ
एक्लै हुदा म, निरास हुदा म, एक्लै हुदा म, निरास हुदा म
तिमी सधै-सधै मसंग रह्यौं
तिमी सधै-सधै मसंग रह्यौं, हा हा
[Chorus]
अनन्त्त-अनन्त्तको जीवन, मैले पाएं
येशु तिमीमा नै मैले भरोशा र शान्ति पाएं
अनन्त्त-अनन्त्तको जीवन, मैले पाएं
येशु तिमीमा मैले सब थोक पाएं, ओ… हा…हा
[Verse 2]
म बुझ्दिन, किन येशु मजस्तो घृणीतलाई प्रेम गर्यौ?
म जस्तोको लागि किन आफैलाई बलिदान दियौ?
म बुझ्दिन, किन येशु मजस्तो घृणीतलाई प्रेम गर्यौ?
म जस्तोको लागि किन आफैलाई बलिदान दियौ?
अनुग्रह तिम्रो, कृपा तिम्रो, अनुग्रह तिम्रो, कृपा तिम्रो
सधै-सधै भरिसम्मलाई रह्यो
सधै-सधै भरिसम्मलाई रह्यो ममा, हा हा
[Bridge]
बन्द मेरो मनलाई, तिमी आएर उघारी दियौ
नदेख्ने मेरा आँखालाई, तिमीले खोली दियौ
[Chorus]
अनन्त्त-अनन्त्तको जीवन, मैले पाएं
येशु तिमीमा नै मैले भरोशा र शान्ति पाएं
अनन्त्त-अनन्त्तको जीवन, मैले पाएं
येशु तिमीमा मैले सब थोक पाएं, ओ… हा
अन्य गीतका लिंकहरू
• तपाईको उपस्थिती | Nepali Christian Song
• याह्वे | Yahwe | Nepali Christian Song
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: