समर्पण | Nepali Christian Song
Автор: Mero Avas
Загружено: 2026-01-24
Просмотров: 127
Описание:
🔴 समर्पण -
परमेश्वरको सेवा गर्नलाई समर्पणको खाँचो पर्छ। बद्लिएको जीवनमा एउटा निश्चित बाटोमा हिड्नलाई र जीवनमा आइ पर्ने बाधाबिध्न सहेर निरन्तरता दिनलाई कुनै तरिकाले हामी तयार हुनुपर्छ। समर्पणले स्थिरता दिन्छ। हाम्रो अगाडी रहेको बाटोमा हिडीरहनलाई प्रेरणा दिन्छ। समर्पणताले हामीलाई हाम्रो विश्वास मज्बुद बनाउँछ। यसकारण, हामी को हौं र किन हामी ईसाई भयौं भनेर स्मरण गराई राख्छ। समर्पण बिना यात्रा गर्दा हामी संसारका कुराहरूले छिट्टै थाक्छौ। अलमलिन्छौं।
🔴 अदृश्य परमेश्वरको बाटो-
यसमा हिड्न समर्पण, साहस र आत्मविश्वास चाहिन्छ। ईसाई जीवन विश्वासमा अगाडि बढ्ने यात्रा हो। समर्पण जानेर बुझेर गरिने एक निर्णय हो।
#समर्पण #नेपालीइसाईगीत #nepalichristiansong
🔷🔷🔷🎼🎼🎼🎼🎼🎼🎼🎼🔷🔷🔷
🟢गीतका शव्दहरू “समर्पण”
म तयार छु
सुन्न आवाज तपाईंको
म तयार छु
सुन्न आवाज तपाईंको
बोल्नु होस मलाई
हृदय खुल्ला छ आई बस्नु होस्
बोल्नु होस् मलाई
हृदय खुल्ला छ आई बस्नु होस्
समर्पणको भेटी … मेरो
सिहांसन अघि चडाउँछु
हृदयको ढोका
पाउ अघि खोल्छु
समर्पणको भेटी … मेरो
सिहांसन अघि चडाउँछु
हृदयको ढोका
पाउ अघि खोल्छु
म पर्खन्छु
तपाईंको स्पर्ष थाहा पाउन
म पर्खन्छु
तपाईंको स्पर्ष थाहा पाउन
छुनुहोस मलाई
नजिकै छु म तपाईंको
छुनुहोस मलाई
नजिकै छु म तपाईंको
आएर बसि दिनुहोस्
मेरो हृदय हर्षित हुनेछ
समर्पण गर्छु तपाईंकै लागि
समर्पणको भेटी… मेरो
सिहांसन अघि चडाउँछु
हृदयको ढोका
पाउ अघि खोल्छु
समर्पणको भेटी…मेरो
सिहांसन अघि चडाउँछु
हृदयको ढोका
पाउ अघि खोल्छु
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: