ए देश II तिम्रो छोरो आउछ II
Автор: BBL ENTERTAINMENT
Загружено: 2025-12-18
Просмотров: 5105
Описание:
ए देश II तिम्रो छोरो आउछ II
by BB Lamichhane
यो गीत एउटा बाध्यताको कथा हो। बाकसमा भए पनि देश फर्कने कसम खाएको एउटा छोरोको पुकार हो।
बाध्यताले परदेशिएका हरेक नेपालीको मनको आवाज। 🇳🇵✈️
सुखको खोजीमा जाँदाजाँदै आफ्नै माटो गुमाउनुको पीडा यसमा छ।
अरूको देश सिँगार्दा सिँगार्दै, आफ्नै घर भत्किएछ..." 💔
यो गीत ती सबै परदेशीहरूको कथा हो, जो बाकसमा भए पनि देश फर्कने सपना देख्छन्।
Pruducere / Audio: BB Lamichhane
Social media link:-
/ bblamichhane
/ bir.b.lamichhane
🙏 Thank you for watching and supporting this journey.
LIKE, COMMENT, SHARE & SUBSCRIBE.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: