प्रयास || kj ||
Автор: KGJ TUBE
Загружено: 2025-12-18
Просмотров: 1516
Описание:
lyrics %
कसैको मनलाई
सक्दिनँ बुझ्न
नसक्छु बुझाउन
कसैको मनलाई
सक्दिनँ बुझ्न
नसक्छु बुझाउन
आफ्नै मनलाई भने सक्छु
म बुझ्न अनि बुझाउन
अचम्म लाग्छ
अनि दुख लाग्छ
अन्तिम इच्छा यो मनको मेरो
मर्नु मात्र नै रहेछ
अन्तिम इच्छा यो मनको मेरो
मर्नु मात्र नै रहेछ
कसैको मनलाई
सक्दिनँ बुझ्न
नसक्छु बुझाउन
धेरै सहए मैइले
मलाई नै थाहा छ
धेरै सहए मैइले
मलाई नै थाहा छ
हार लिई लिई क न
म त हाँस्न नै खोजे
धेरैले देखे पनि
मलाई थोरैले बुझ्न सके
धेरैले देखे पनि
मलाई थोरैले बुझ्न सके
कसैको मनलाई
सक्दिनँ बुझ्न
नसक्छु बुझाउन
मलाई बुझ्नेहरुको
म आभारी छु
मलाई बुझ्नेहरुको
म आभारी छु
मलाई नबुझ्नेहरु प्रति
म माफी चाहान्छु
दोस्रो जन्म भए मेरो
अझै असल जिउने
म प्रयास गर्नेछु
असल जिउने
म प्रयास गर्नेछु
मलाई नबुझ्नेहरु प्रति
म माफी चाहान्छु
कसैको मनलाई
सक्दिनँ बुझ्न
नसक्छु बुझाउन
कसैको मनलाई
सक्दिनँ बुझ्न
नसक्छु बुझाउन
आफ्नै मनलाई भने सक्छु
म बुझ्न अनि बुझाउन
अचम्म लाग्छ
अनि दुख लाग्छ
अन्तिम इच्छा यो मनको मेरो
मर्नु मात्र नै रहेछ
अन्तिम इच्छा यो मनको मेरो
मर्नु मात्र नै रहेछ
दोस्रो जन्म भए मेरो
अझै असल जिउने
म प्रयास गर्नेछु
असल जिउने
म प्रयास गर्नेछु
मलाई नबुझ्नेहरु प्रति
म माफी चाहान्छु
दोस्रो जन्म भए मेरो
अझै असल जिउने
म प्रयास गर्नेछु
असल जिउने
म प्रयास गर्नेछु
असल जिउने
म प्रयास गर्नेछु
असल जिउने
म प्रयास गर्नेछु
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: