घरघरमा यो गीत घन्कीयोस । हातको सानो स्पर्शले subscrib share बटन थिची दिनु हुन विशेष अनुरोध गर्दछु
Автор: sunil koirala
Загружено: 2026-02-10
Просмотров: 23
Описание:
घर-घरमा घन्टी बजाई उमङ्ग बोकी घन्क,
घर-घरमा घन्टी बजाई उमङ्ग बोकी घन्क,
घन्टी बजाई घन्क, नेपाली हो अझै घन्क!
आकाशको काखबाट सुनौला किरण छर्दै रवि उदाए,
नेपालको धर्ती हेरी ताराहरू मुसुक्क मुस्कुराए।
नीलो आकाशलाई हेर्दै नेपालीहरु हर्षले गीत गाउँदै रमाए।
घर-घरमा घन्टी बजाई उमङ्ग बोकी घन्क,
हातमा हात मिलाउँदै हामी देशको विकासमा लम्क।
सगरमाथाको पहिचान दिँदै संसारमा नाम छर्छौँ,
नेपाल आमाको शिर, गर्वले उच्च राख्छौँ।
घर-घरमा घन्टी बजाई, उमङ्ग बोकी घन्क!
बुद्धको देश, शान्तिप्रिय हामी प्यारा नेपाली।
कला-संस्कृतिले भरिएको मेचीदेखि महाकाली,
पृथ्वीनारायणको सङ्कल्पले बुनिएको एउटै माला नेपाली।
शिक्षाको दिव्य ज्योतिले चेतनाको नयाँ आकाश झलमलाउँछ,
ज्ञान र एकताको शक्तिले अब नयाँ युग आफैँ बोल्छ।
लम्क-लम्क, चम्क-चम्क नेपाली हो, अब समय हाम्रो छ!
आकाशको काखबाट सुनौला किरण छर्दै रवि उदाए,
नेपालको धर्ती हेरी ताराहरू मुसुक्क मुस्कुराए।
नीलो आकाशलाई हेर्दै नेपालीहरु हर्षले गीत गाउँदै रमाए।
घर-घरमा घन्टी बजाई उमङ्ग बोकी घन्क,
घन्टी बजाई घन्क, घन्टी बजाई अझै घन्क, घन्क...!
शब्दकार- सुनिल कुमार कोइराला
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: