Subscribe र share गरी दिनुहोस
Автор: sunil koirala
Загружено: 2026-02-12
Просмотров: 32
Описание:
बज्छ घन्टी जोडले, आँधी आउनेछ!
नयाँ युगको ज्योतिले, देश फेरि चम्कनेछ!
बजाई घन्टी गर्जिएपछि, भ्रष्टाचारी तर्सिन्छन्
कानूनको दण्डाले, जेलका कोठा भरिन्छन्!
निलो आकाशबाट, सुनौलो किरण छर्दै रवि मुसुक्क... मुस्काए छ...
तारा हाँसे धर्ती हेरी, मिलेर सितलता छरेछ...
नीलो आकाश हेर्दै यहाँ, एकताको गीत गुन्जेछ
शान्तिको दीप बाली, उमङ्गको भाव छाएछ!
नेपाल भरि घन्टी गुञ्जियो, उमङ्ग छाएको छ...
हातमा हात मिलाउँदै, विकास हुन्छ!
लम्क-लम्क, चम्क-चम्क, समय हाम्रो छ...
घन्टी टङ टङको आवाजमा, भविष्य सुन्दर हुनेछ!
मेचीदेखि महाकाली, एउटै माला नेपाली
बुद्धको यो शान्ति देश कहलिनेछ
सगरमाथा पहिचान, संसारले चिन्नेछ
नेपाल आमाको शिर सधैं, उच्च हुनेछ!
लम्क-लम्क, चम्क-चम्क, समय हाम्रो छ...
घन्टी टङ टङको आवाजमा, भविष्य सुन्दर हुनेछ!
बज्छ घन्टी जोडले, आँधी आउनेछ!
नयाँ युगको ज्योतिले, देश फेरि चम्कनेछ!
घन्टी टङ टङको आवाजमा...
भविष्य सुन्दर हुने
छ...
नयाँ युग आउनेछ!
सब्द रचना - सुनिल कुमार कोइराला
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: