ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

नगण्य कुराहरूद्वारा पूरा भएको परमेश्वरको महान् कार्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2025-09-04

Просмотров: 22210

Описание: परमेश्वरको हातद्वारा प्रयोग हुनेहरू
महान् कार्यको नायकहरू बन्न सक्छन्
परमेश्वरले गोठालोको लहुरोलाई लाल समुद्र
दुई भाग गर्न र चट्टानबाट पानीका मूलहरू बग्ने गराउन
प्रयोग गर्नुभएजस्तै, परमेश्वरको हातद्वारा थामिएको
जुनसुकै कुराले पनि सधैँ ठूलो शक्ति प्रयोग गर्छ ।
वर्तमान समयमा सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार प्रचार गर्ने मिसन पाएको परमेश्वरको मण्डलीले व्यक्तिगत प्रयत्नद्वारा होइन, तर परमेश्वरको शक्तिद्वारा विश्वव्यापी सुसमाचार पूरा गरिरहेको छ ।

परमेश्वरले रोज्नुहुने मापदण्डचाहिँ क्षमता नभएर परमेश्वरप्रतिको पूर्ण विश्वास हो
गधाको बङ्गारोद्वारा हजारौँ पलिश्तीहरूलाई पराजित गरेका शिमशोनले जस्तै, गोल्यतविरुद्ध लडेका कलिला ठिटा दाऊदले जस्तै, अनि मछुवा रहेका पत्रुस, यूहन्ना र याकूबले जस्तै, वर्तमान युगमा आन साङ होङज्यू र स्वर्गीय मातालाई विश्वास गर्दै स्वर्गको आशा लिनेहरूले महान् इतिहास रच्दैछन् ।

१ कोरिन्थी १:२६-२९
किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ,
तिमीहरू कस्ता थियौ ? सो विचार गर ।
सांसारिक स्तरअनुसार तिमीहरूमध्ये धेरै जना बुद्धिमान्,
धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ ।
तर बुद्धिमान्‌हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका
मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई
शर्ममा पार्नलाई परमेश्वरले संसारका
निर्बल कुराहरूलाई छान्नुभयो ...।
यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहङ्कार नगरोस् ।

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
नगण्य कुराहरूद्वारा पूरा भएको परमेश्वरको महान् कार्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

काना नगरको विवाह-भोज र परमेश्वरको अह्रावट | परमेश्वरको मण्डली

काना नगरको विवाह-भोज र परमेश्वरको अह्रावट | परमेश्वरको मण्डली

偉大な仕事、宣教 | 安商洪様

偉大な仕事、宣教 | 安商洪様

Sermon | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Sermon | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको रहस्य | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको रहस्य | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

आत्मिक महायुद्ध र आराधना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आत्मिक महायुद्ध र आराधना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय माताको सोर | माता परमेश्वर

स्वर्गीय माताको सोर | माता परमेश्वर

परमेश्वरबाट अलग रहेर बाँच्न सकिँदैन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरबाट अलग रहेर बाँच्न सकिँदैन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

हामी परमेश्वरका सन्तान हौं भन्ने प्रमाण 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

हामी परमेश्वरका सन्तान हौं भन्ने प्रमाण 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली

परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली

神様の側に立たせてください | 神様の教会

神様の側に立たせてください | 神様の教会

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पश्चात्तापको प्रमाण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पश्चात्तापको प्रमाण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

神様がこの地に罰を下される | 神様の教会

神様がこの地に罰を下される | 神様の教会

स्वर्ग फर्कने बाटो【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

स्वर्ग फर्कने बाटो【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

आन साङ होङज्यू परमेश्वर दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ६ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आन साङ होङज्यू परमेश्वर दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ६ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

रोप्ने व्यक्ति, पानी हाल्ने व्यक्ति, बढाउने व्यक्ति | परमेश्वरको मण्डली

रोप्ने व्यक्ति, पानी हाल्ने व्यक्ति, बढाउने व्यक्ति | परमेश्वरको मण्डली

म को हुँ ? | परमेश्वरको मण्डली

म को हुँ ? | परमेश्वरको मण्डली

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]