A beautiful village in western Nepal Sankh Gaun (साँख गाउँ)
Автор: Mahesh KC 🅥
Загружено: 2025-01-27
Просмотров: 571
Описание:
A beautiful village in western Nepal Sankh Gaun (साँख गाउँ)
काठमाडौं अनि पोखरातिरबाट मध्यपहाडी लोकमार्ग भएर ज-जसले पश्चिम नेपालतर्फ यत्रा गर्नु भएको छ, हजुरहरुको नजर यो गाउँमा पक्कै परेको हुनुपर्छ । कतिले त यहाँ उभिएर तस्विर र भिडियो पनि खिच्नुभएकै होला ।
तपाईले हतार–हतारमै देखेको तर मन भरिनेगरी हेर्न र रम्न नपाएको यो सुन्दर गाउँ हो, रुकुम पश्चिम स्थित मुसिकोट नगरपालिका–७ मा पर्ने साँख गाउँ ।
…
सुन्दर साँखमा घुमघामका लागी यहाँहरुलाई पनि हार्दिक स्वागत छ । जय होस् !
…..
Camera By Mahesh KC & Tekraj Paudel
facebook.com/MondayTravelling
© Mahesh KC 2024
Follow me on:
▶ Facebook/DearDhree
▶ Twitter /DearShree1
▶ Instagram/Dear.Shree
▶ TikTok.com/@Mahesh_Kc
▶bsky.app/profile/dearshree.bsky.social
#MaheshKC #SankeGaun #RukumWest
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: