खारा सतिपाेले रुकुम नेपाली सेनाकाे ब्यारेक भित्रकाे पूर्ण भाैगाेलिक दृश्य यस्ताे रहेकाे छ!|
Автор: RN Vlogs 455
Загружено: 2025-09-11
Просмотров: 10923
Описание: याे ऐतिहासिक खारा ब्यारेकलाई अहिले सेनाले छाेडि सकेकाे अबस्था छ।तत्कालिन जनयुद्धकाे समयमा नेपाली सेना याे ठाउँलाई उपयुक्त मान्दै यहाँ ब्यारेक बनाएर बसेकाे थियाे जहाँ दुई पटकसम्म जनमुक्ति सेनाले आक्रमण गर्दा पनि याे ब्यारेकलाई कब्जा गर्न सकेकाे थिएन।त्यसकाे सट्टामा माओवादि जनयुद्धकाे course नै परिबर्तन गरेर शान्तिपूर्ण रनजनीतिमा तत्कालिन माओवादि आएकाे थियाे।#माओवादी #सेना #सैनिकों #युद्ध #क्रान्ति #ब्यारेक#खारा #आर्मी #आर्मी_lover #प्रहरी #पुलिस #viralvideo #trend #trending #nepaliarmy #trendingvideo #सेना #war #warriors #warrier
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: