के-टी देख्दा नै उ-ठे-र दुःख दिन्छ?Random - Erection यसो गर्नुस् सान्त हुन्छ। Nepali Sex Education.
Автор: New Health Tips Nepali
Загружено: 2025-11-26
Просмотров: 481
Описание:
धेरै केटाहरू यस्तो अवस्थामा पर्छन् जहाँ अचानक लिङ्ग तन्किन्छ – कुनै कारण नहुँदै पनि।
यो समस्या होइन, स्वाभाविक प्रक्रिया हो।
यस भिडियोमा हामी बुझ्छौं:
किन यस्तो हुन्छ?
कहिले हुन्छ?
कसरी कन्ट्रोल गर्ने?
र के यो हेल्दी संकेत हो?
यो विषय यौन शिक्षासँग सम्बन्धित भए पनि हामीले सम्मानजनक र वैज्ञानिक आधारमा कुराकानी गरेका छौं।
👉 यदि जानकारी उपयोगी लाग्यो भने, लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोस्।
👇 कमेन्टमा लेख्नुहोस् – के तपाईंले पनि यस्तो अनुभव गर्नुभएको छ?
यो भिडियो हेर्नू भयकोमा धन्यवाद ।
#RandomErection #NepaliSexEducation #TeenageProblems #SexualHealthNepal #LingaTaneko #PubertyNepal #Testosterone #UddhabAcharya #NepaliBoysTalk #UnexpectedErection
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: