महिला पूर्ण सन्तुष्ट भइन् कि भइनन्?थाहा पाउने ९ पक्का लक्षण Female Orgasm Signs/Nepali Sex Education
Автор: New Health Tips Nepali
Загружено: 2025-11-21
Просмотров: 2949
Описание:
आजको भिडियोमा हामी कुरा गर्दैछौँ — कसरी थाहा पाउने कि महिला पार्टनर पूर्ण रूपमा सन्तुष्ट भइन् कि भइनन्?
महिलामा अर्गाज्म आउँदा देखिने ९ वास्तविक र वैज्ञानिक लक्षणहरू यहाँ सरल भाषामा स्पष्ट रूपमा समझाइएको छ।
यस भिडियोमा तपाईँले जान्नुहुनेछ:
• महिला अर्गाज्म नजिक हुँदा देखिने शरीरका परिवर्तनहरू
• लिक्विड (wetness) र स्क्वर्टिङको वास्तविक फरक
• कन्क्ट्र्याक्सन, सासको गति, हार्टबीट परिवर्तन
• Fake Moaning कसरी चिन्ने?
• सन्तुष्टि पछिको शरीरको प्रतिक्रिया
यो भिडियो शुद्ध शिक्षा (Sexual Health Education) का लागि मात्र हो।
यौन स्वास्थ्यको सही जानकारी हरेक जोडीका लागि आवश्यक छ।
👍 Like गर्नुस्
💬 Comment मा आफ्नो विचार लेख्नुस्
🔔 Sex Education Nepal — नयाँ भिडियोका लागि Subscribe गर्न नबिर्सनुहोस्
#FemaleOrgasmNepali
#SexEducationNepal
#MahilaSatisfaction
#NepaliRelationshipTips
#WomenArousal
#UddhabAcharya
#OrgasmSigns
#SexualHealthNepali
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: