दैनिक प्रयोगहुने तीस ओटा अत्ति महत्त्वपूर्ण मलेसियान भाषालाई नेपालीमा अनुवाद!हेर्न नछुट्टाउनु होला।
Автор: Yunish Creation
Загружено: 2021-04-28
Просмотров: 78081
Описание: This video about_दैनिक प्रयोगहुने अत्ति महत्त्वपूर्ण मलेसिया भाषालाइ नेपालिमा अनुवाद गरेर बनाएको यस भिडियो।र यसको विशेषत भनेको नेपाली दाजु_भाइ दिदिबहिनीहरु मलेसियामा आउने य मलेसियामै हुनुहुन्छ।भने भाषाको कारण कुनै पनि दुख अप्ठ्यारो नहोस् भनी यो समस्य बाट मुक्तको लागि Yunish creation-युटुब चेनाल मर्फात तपाईहरुलाइ केही सहयोग पुग्ने अपेक्षाका साथ मैले मलायु भाषा create गरेको छु।र भिडियो भित्र कहि कतै गलती भेट्टाएमा कृपया माफ गर्नु होला।लाइक अनि कमेन्ट सेयर गरेर सबै साथीहरु माझ पनि यो भिडियो पुर्याउनु होला।धन्यवाद!नमस्ते
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: