Nepali to Malay Daily Commands,महत्त्वपूर्ण दैनिक प्रयोगहुने मलेसियान भाषाहरु।
Автор: Yunish Creation
Загружено: 2025-06-07
Просмотров: 10392
Описание:
🇳🇵👉🇲🇾
यस भिडियोमा तपाईंले "यता आउ", "उता जाउ", "त्यो खोल", "त्यो बन्द गर" जस्ता दैनिक जीवनमा प्रयोग हुने आदेशात्मक वाक्यहरूलाई मलय भाषामा सिक्न सक्नुहुन्छ।
यो भिडियो विशेषगरी मलेसियामा काम गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको लागि तयार पारिएको हो, जसले मलय भाषामा सजिलो र छिटो बोल्न सहयोग पुर्याउँछ।
📌 हरेक दिन बोलिने शब्दहरू मलय भाषामा जान्न चाहनुहुन्छ भने यो भिडियो पुरै हेर्नुहोस्।
🔔 ‘Yunish Creation’ च्यानललाई Subscribe गर्न नभुल्नुहोस्।
#yunishcreation #nepalitomalay #learnmalay
For facebook page👇️
/ 18g8kgmt97
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: