"काठमाडौँको अँध्यारो गल्लीबाट सुरु भएको यात्रा... धनको महलमा सुख पाइन्छ। तर आज महसुस गर्दैछु...
Автор: sunil koirala
Загружено: 2026-02-06
Просмотров: 15
Описание:
"काठमाडौँको अँध्यारो गल्लीबाट सुरु भएको यात्रा... धनको महलमा सुख पाइन्छ। तर आज महसुस गर्दैछु... महल त बालुवाको रहेछ... मेरै आँसुसँगै ढल्यो।"
अँध्यारो त्यो गल्लीबाट... महलसम्मको यात्रा...
महल त... केवल बालुवाले बनेको रहेछ...
प्रेमीलाई मैले... धोका दिएँ... धोका दिएँ...!
(धोका दियौ... धोका दियौ...!)
फक्रिएको जवानी... आफ्नै शरीर...
कहिलेकाहीँ झुल्किनेलाई... सुम्पिएँ
भोग-विलासको मात्र साधन भएर ...
परदेशीको मायालाई... भाग्य ठानेँ
(धोका दियौ... धोका दियौ...!)
गल्लीमा हुर्किएको , प्रेम यो थियो सच्चा, दिएँ मैले धोखा
फूल जस्तै जवानी...तिर्खा अर्कैलाई पीलाएँ
सुनको थालीमा विष खाएँ...सच्चा प्रेम, खुसी डढाएर
मखमली ओछ्यान पाएँ... तर निद्रा कहिल्यै पाईन
धनको महल भित्र... आफैलाई एक्लो पाएँ...!
स्वार्थको लागि ... उनलाई धोका दिएँ...! धोका दिएँ...!
(धोका दियौ... धोका दियौ...!)
कोभिडको कहर आयो... जवानी भोग्नेको जीवन नै गयो
त्यो धनी परदेशीको ... सधैँका लागि विदा भयो ...
महल रहेन... गल्ली कै अध्यारोमा फर्कियो बास
माया गर्नेलाई तड्पाउनेको ..हुन्छ यही नै हाल ...
बल्झिन्छ मुटुमा... कहिल्यै नमेटिने घाउ...!
(धोका दियौ
... धोका दियौ...)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: