म खेल्ने आँगन | Embracing Village from Afar | Vocal:- Mili rAI, गीतकार:- मुकेश राई | Music:- Anjan
Автор: Mukesh Rai Creations
Загружено: 2025-12-28
Просмотров: 282
Описание:
Song:- म खेल्ने आँगन!
Lyricist:- Mukesh Rai
Vocal:- Mili rAi
Compose and Arrange:- Anjan rAi
नमस्कार, तपाईहरुले मेरो सांगीतिक सिर्जनायात्रामा निरन्तर दिनुभएको अपार माया, सहयोग र शुभेच्छाहरुले मलाई निरन्तर अगाडी बढने हौसला प्रदान गरेको छ, जसको म सदैव ऋणी रहेको छु साथै आगामी दिनहरुमा पनि हाम्रो यो आत्मियताको सुमधुर यात्रामा निरन्तर अगाडी बढने कुरोमा मा विश्वस्त रहेको छु! हामीले समयानुकुल हरेक परिस्थिति र परिवर्तनहरुलाई आत्मसात पनि गर्दै जानु पर्छ, यहि कुरोलाई मध्येनजर गरेर गत केहि समय देखि मैले मेरो शब्दमा रहेको केहि गीतहरु ए आईको सहयोगमा निर्माण गर्दै तपाईहरुसँग शेयर गरिरहेको छु ! ति गीतहरु सुनेर अवश्य पनि तपाईहरुले नौलो अनुभूत गर्नु हुने छ भन्ने कुरोमा म विश्वस्त छु ताकी भविष्यमा म मात्रै नभएर समस्त नेपाली गीत, संगीतमा ए आईले के कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरोको पनि यो प्रयोगले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मेरो धारणा रहेको छ! जे होस मेरो धेरै गीता, संगीतमा आबद्ध रहेका सांगीतिक हस्तीहरुसँगको सहकार्यमा बनेका गीतहरु पनि सार्वजनिक हुन् बाँकी नै छ, जुन भविष्यमा अवश्यनै तपाईहरुले सुन्न पाउनु हुने नै छ! अहिले यत्ति बक बक गर्दै तपाईहरुको निम्ति यो गीत राख्न चाहन्छु! तपाईहरु प्रति अंग्रेजी नयाँ बर्ष २०२६ सालको हार्दिक शुभकामना व्यक्त गर्दछु! धन्यवाद, सेवा नमस्कार!
#nepalicommunity #nepalisong #song #music
@SongsNepal @MusicNepalPvtLtd @highlightsnepal2009 @AiSongStudio01 @PURVIBLUES
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: