New Nepali Pop Song, AI Generated Song, Lyricist Mukesh Rai ए आईले निर्माण गरेको नेपाली गीत
Автор: Mukesh Rai Creations
Загружено: 2025-12-14
Просмотров: 91
Описание:
मेरो सम्पूर्ण आत्मिय मित्रगण एव शुभेच्छुकहरुमा हार्दिक नमस्कार!
मेरो डायरीमा समेटिएका गीतहरुलाई ए आई (कृत्रिम बुद्धिमत्ता) को सहयोगले तपाईहरु समक्ष प्रस्तुत गर्ने प्रयास गर्दै फेरी यो गीत पनि लिएर आएको छु! समयानुकुल सुनेर प्रतिक्रिया दिनुहुन्छ भन्ने कुरामा विश्वस्त रहेकोछु! धन्यवाद, शुभ दिन
तिमी मेरो सम्पूर्णता तिमी बिना म छु आधा
जीवनसाथी जिन्दगीमा नपरोस है कुनै बाधा!
हृदयमा राखी तिमीलाई सधैं मेरै भन्न सकुँ
तिम्रो सुख तिम्रो दु:ख सधैं मेरो ठान्न सकुँ
तिमी मेरो सम्पूर्णता तिमी बिना म छु आधा
जीवनसाथी जिन्दगीमा नपरोस है कुनै बाधा!
उदासीमा पनि लाग्छ तिमी नै हौ सुख मनको
सर्वश्व हौ तिमी सदा मेरो शून्य यो जीवनको
तिमी मेरो सम्पूर्णता तिमी बिना म छु आधा
जीवनसाथी जिन्दगीमा नपरोस है कुनै बाधा!
No copyright infringement intended.
This Song's lyrics created by Lyricist Mukesh Rai and other then that all sounds, visuals, and compositions are either original or AI-generated.
#nepalipopsong #viral #pop #song
@SongsNepal @highlightsnepal2009 @AiSongStudio01 @MusicNepalPvtLtd @PURVIBLUES
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: