दम रोग के हो ? यो के कति कारणले हुन्छ ? | Nepali Health Tips | Doctor Saathi
Автор: Doctor Saathi - डक्टर साथी
Загружено: 2019-08-26
Просмотров: 12816
Описание:
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ दम रोग के हो ? यो के कति कारणले हुन्छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
दम रोग के हो ? यो के कति कारणले हुन्छ ? ... भन्ने विषयमा, ववरिष्ठ छातिरोग बिशेषज्ञ बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
[email protected] Kathmandu, Nepal
डा. सुबोध सागर ढकाल
वरिष्ठ छातिरोग बिशेषज्ञ
काठमाडाैँ मेडिकल कलेज
Dr. Subodh Sagar Dhakal
Senior Chest Disease Specialist
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: