Gastritis in Nepali | ग्यास्ट्रिकका बिरामीले के खाने ? | प्राध्यापक डा. विधान निधि पौडेल
Автор: Doctor Saathi - डक्टर साथी
Загружено: 2024-10-07
Просмотров: 704
Описание:
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ के हो मस्तिष्कघात ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
Gastritis in Nepali, ग्यास्ट्रिकका बिरामीले के खाने ? भन्ने विषयमा वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट प्राध्यापक डा. विधान निधि पौडेल बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
[email protected] Kathmandu, Nepal
ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट
प्राध्यापक डा. विधान निधि पौडेल
वीर अस्पताल, काठमाडौँ, नेपाल
Prof. Dr. Bidhan Nidhi Poudel
MBBS, MD, ICDHC
Gastroenterology & Hepatology (senior consultant physician)
Bir Hospital, Kathmandu, Nepal यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
#gastritis #doctorsaathi #nepalihealthtips
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: