གཅོད་ཟེར་བ་གང་ཡིན? च्योद भनेको के हो? च्योद किन गरिन्छ?
Автор: Gateway of Dharma
Загружено: 2025-07-10
Просмотров: 10574
Описание:
च्योद साधनाको विस्तृत ज्ञान
च्योद के हो?
च्योद भनेको केवल ध्यान वा मन्त्र होइन,
यो हो /आफ्नो डर, अहंकार, शरीर र मनप्रतिको आसक्ति काटेर फाल्ने गहिरो आध्यात्मिक अभ्यास।
“स्व-अस्तित्व” को जरा (ego-clinging) हटाउने र पूर्ण शून्यता (emptiness) मा विलीन हुने मार्ग।
चोद किन गरिन्छ?
✅ आफ्नो डरहरूलाई परास्त गर्न।
✅ स्वार्थ र मोह हटाउन।
✅ आत्मिक शुद्धता प्राप्त गर्न।
✅ समस्त प्राणीहरूलाई लाभ पु-याउन।
यदि तपाईंलाई यो जानकारी उपयोगी लाग्यो भने:
👍 Like गर्नुहोस्
💬 Comment गर्नुहोस्
🔄 Share गरेर अरूसम्म पुर्याउनुहोस्
🔔 अनि यस्तै अरू पोस्ट हेर्नको लागि Page लाई Follow/Subscribe गर्न नबिर्सनुहोला!
#Buddhism #PeaceOfMind #NepaliSpiritual #BuddhaWisdom #LikeCommentShare #बौद्धधर्म #Nepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: