What is Rinchen Terdzö ?✨ རིན་ཆེན་གཏེར་མཛོད་ཆེན་མོ། भनेको के हो?✨ किन अत्यन्तै महत्वपूर्ण मानिन्छ?
Автор: Gateway of Dharma
Загружено: 2025-10-02
Просмотров: 9226
Описание:
What is Rinchen Terdzö Chenmo?
✨ རིན་ཆེན་གཏེར་མཛོད་ཆེན་མོ། भनेको के हो?
✨ किन बौद्ध धर्ममा रिन्क्षेन तेर्जोदलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ?
यस भिडियोमा हामीले रिन्क्षेन तेर्जोद (Rinchen Terdzö Chenmo) को बारेमा A to Z जानकारी प्रस्तुत गरेका छौँ।
• रिन्क्षेन तेर्जोदको उत्पत्ति
• यसको ऐतिहासिक पृष्ठभूमि
• बौद्ध साधना र गुप्त उपदेश (Terma) सङ्ग्रहको रूपमा यसको महत्त्व
• महान गुरुहरु (जस्तै पद्मसम्भव, जम्याङ ख्येन्त्चे, जाम्गोन कोंत्रुल आदि) सँगको सम्बन्ध
• र बौद्ध साधकको जीवनमा यसले दिने आध्यात्मिक योगदान
👉 यदि तपाईंलाई बौद्ध धर्म, तन्त्र, ध्यान, र गहिरो शिक्षाहरू चासो छ भने यो भिडियो तपाईंका लागि धेरै उपयोगी हुनेछ।
🙏 Gateway of Dharma परिवारमा स्वागत छ।
👉 Like, Share र Subscribe गर्न नबिर्सनुहोला। RinchenTerdzo
#RinchenTerdzoChenmo
#GatewayOfDharma
#Buddhism
#TibetanBuddhism
#TermaTeachings
#Padmasambhava
#BuddhistTeachings
#BuddhistWisdom
#Nyingma
#BuddhistEmpowerment
#DharmaGateway
#BuddhistStudy
#BuddhistKnowledge
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: