Jesus birth drama।येशु ख्रीष्टको जन्म नाटक by Mahima church jahare team । Christmas celebration🎄
Автор: Mahima Church Jahare Surkhet
Загружено: 2025-12-27
Просмотров: 293
Описание:
सम्पूर्णमा जयमसी 🙏
यही मिति २०८२ पुस १० गतेको बडादिन क्रिसमस मनाउँने क्रममा महिमा चर्च जहरेमा प्रस्तुत भएको येशू ख्रीष्टको जन्मोत्सवको नाटक हो । जहाँ येशू ख्रीष्ट यो संसारमा किन आउनुभयो, कसरी आउनुभयो, केका लागि आउनुभयो भन्ने बारेमा तपाईँहरूलाई नाटकद्वारा प्रस्तुत गरिएको छ। उक्त नाटकमा महिमा चर्चको जवान सदस्यहरू द्वारा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ उहाँहरूलाई पनि परमेश्वरले आशीर्वाद दिनुभएको होस्। आशा छ तपाईहरुले यो नाटक हेरेर बुझ्नुहुनेछ र मन पराइदिनुहुनेछ परमेश्वरले तपाईंहरूको जीवनमा प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस् ।
धन्यवाद।
पात्रहरु;
प्रतिमा कुमाल गुरुङ्ग, डेविट गुरुङ्ग,मोनिका सुनार,रुथ सुनार,खिमसरा परियार,कमल परियार, करण परियार, जितकुमारी बि क, सन्दिक बि क,रिता बस्याल, रेबिका बि क, सौगात परियार, पुनम बि क, डिम्पल बि क, आशिष बि क।
महिमा चर्च परिवार जहरे सुर्खेत
भेरिगङ्गा ०९ जहरे सुर्खेत।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: