“हाम्रो विश्वास परमेश्वर प्रती कस्तो हुनुपर्छ”Our faith be toward God By Lok Bahadur Pariyar.
Автор: Mahima Church Jahare Surkhet
Загружено: 2025-12-13
Просмотров: 118
Описание:
जयमसी सबैजनालाई 🙏
२०८२-०८-१३ गतेको शनिबारको दिन साप्ताहिक सेवाको वचनको समयमा सबैलाई स्वागत गर्दछौ। यस सेवामा, हामी हाम्रा आदरणीय यस महिमा मण्डलीको अगुवा श्री लोक बहादुर परियार ज्युबाट जीवित परमेश्वरको वचन सुन्न गइरहेका छौं र उहाँले हाम्रो बिचमा "परमेश्वरप्रति हाम्रो विश्वास कस्तो हुनुपर्छ" भन्ने शीर्षक अन्तर्गत हामीलाई परमेश्वरको आशिषपूर्ण वचन सुनाउनुभयो, जसबाट सुन्ने तपाईंहरू सबैले प्रशस्त मात्रामा परमेश्वरको जीवित वचनबाट आशिष पाउन सक्नुहुन्छ।
आमेन।
महिमा चर्च परिवार जहरे सुर्खेत। परमेश्वरले तपाईंहरू सबैलाई प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: