Baideshik Rojgari | वैदेशिक रोजगारी | Radio Program | Push 24 || 2082 || Radio Nepal ||
Автор: Baideshik Rojgari Radio Program
Загружено: 2026-01-07
Просмотров: 117
Описание:
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुख्यत नीतिगत र व्यवहारिक दुवै पक्षमा सूची नै तयार गरेर श्रम क्षेत्रको सुधारमा केन्द्रित रहेको जानएको छ । आजको कार्यक्रममा हामी श्रम क्षेत्रका समस्या र बैदेशिक श्रमिकका समस्याहरु हल गर्न मन्त्रालयले गरिरहेको विशेष कामकारवाीका सन्दर्भमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौं । साथमा सूचना, जानकारी र सन्देशहरु पनि समेट्दैछौ, कार्यक्रम सुनेर साथ दिनुहोला ।
वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार तयार पारिएको हो । कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरु, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरु समेट्ने गर्दछौं ।
विशेषगरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नैपर्ने विषयवस्तुहरु राख्ने गर्दछौं ।
#baideshikrojgarapp #moless #baideshikrojgar
#baideshikrojgarreturnee #eps#radionepal #radioprogram #manukakunwar #sajhasabal #callcenter #foreignemploymentboard #nepal #nafea #baideshikrojgar #foreignemployment #minister #motivation #gtog #skills #moless #callcenter #talkshow #labourwelfare #singhdurbar #telemedicine #baideshikrojgar #callcenter #sharatsinghbhandari #laborconference #nepaleselaborsector #voxpop
#mrc #radionepalbaideshikrojgari #shramadhan #nepali #shramik #returnee
#dhankuta #koshi #technicalskill #madhesh #shramadhan #bagmati #gandaki #karnali #sudurpashchim #genz #uaelabor #genz #sushilakarki #ssf #samajiksurkshakosh
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: