Baideshik Rojgari | वैदेशिक रोजगारी | Radio Program | Push 10 || 2082 || Radio Nepal ||
Автор: Baideshik Rojgari Radio Program
Загружено: 2025-12-24
Просмотров: 126
Описание:
आज हामी रोजगार संयोजकहरुको कुरा सुन्दैछौं । वैदेशिक रोजगारीका विषयमा अभिमूखिकरण तालिम भैरहनुपर्ने उहाँहरुको माग छ । वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेती सचिवलायले यहि महिनाको अन्त्यबाट तालिमहरु संचालन गर्न लागेको बताउनुहुन्छ । यीनै सामग्रीसँगै बोर्ड सचिवालयका कल्याणकारी कार्यहरुको जानकारी र सूचना सन्देशहरु पनि छन् , कार्यक्रम सुनेर साथ दिनुहोला ।
वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार तयार पारिएको हो । कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरु, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरु समेट्ने गर्दछौं ।
विशेषगरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नैपर्ने विषयवस्तुहरु राख्ने गर्दछौं ।
#baideshikrojgarapp #moless #baideshikrojgar
#baideshikrojgarreturnee #eps#radionepal #radioprogram #manukakunwar #sajhasabal #callcenter #foreignemploymentboard #nepal #nafea #baideshikrojgar #foreignemployment #minister #motivation #gtog #skills #moless #callcenter #talkshow #labourwelfare #singhdurbar #telemedicine #baideshikrojgar #callcenter #sharatsinghbhandari #laborconference #nepaleselaborsector #voxpop
#mrc #radionepalbaideshikrojgari #shramadhan #nepali #shramik #returnee
#dhankuta #koshi #technicalskill #madhesh #shramadhan #bagmati #gandaki #karnali #sudurpashchim #genz #uaelabor #genz #sushilakarki #ssf #samajiksurkshakosh
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: