बोधिसत्वको सबैभन्दा ठूलो गल्ती, यो एउटा गल्तीले सबै पुण्य नष्ट गर्छ | Acharya Tika Sherpa
Автор: NB TV
Загружено: 2025-10-26
Просмотров: 2303
Описание:
Chapter
00:00 - बोधिचित्त संरक्षणको परिचय
00:29 - स्वागत तथा दर्शकहरूलाई सम्बोधन
01:51 - चौथो परिच्छेदमा प्रवेश: बोधिचित्त अप्रमाद (सावधानी)
02:44 - पहिलो श्लोक: निरन्तर सावधानीको आवश्यकता
03:04 - बुद्ध शिक्षाको सार र प्रतिज्ञा पालन सम्बन्धी श्लोकहरू
05:38 - प्रतिज्ञा तोड्दाका गम्भीर परिणामहरू
09:56 - सम्पूर्ण प्राणीहरूका लागि प्रतिज्ञा पालनको महत्त्व
15:24 - सबैभन्दा गम्भीर दोष: बोधिचित्त त्याग्नु
24:08 - बुद्धत्व प्राप्तिका बाधाहरू
29:36 - अभ्यासमा तत्परताको आवश्यकता
33:22 - समापन तथा पुण्य समर्पण
#buddha #meditation #mindfulness #spirituality #spiritualawakening #dharma #peace #NepaliBuddhism #buddhawasborninnepal #lumbinipradesh #gautambuddha #buddhadharma #shanti #शान्ति #swayambhunath #boudhastupa #visitnepal #nepalivibes #बुद्ध #BuddhistTeachings #LifeLessons #Karma #BuddhaQuotes #Nirvana #Enlightenment #बुद्धवाणी #DharmaTalk #FourNobleTruths
#GuidedMeditation #Vipassana #MeditationForBeginners #InnerPeace #Dhyan #ध्यान #SelfCare #MindfulLiving
Join this channel to get access to perks:
/ @nepalbuddhisttv
हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV Youtube Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: