ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

कपाल काट्दैमा बौद्ध भइन्छ त? साँचो बुद्धिष्ट बन्ने विधि र शरणगमनको महत्व | Acharya Tika Sherpa

Автор: NB TV

Загружено: 2026-01-13

Просмотров: 1736

Описание: कपाल काट्दैमा बौद्ध भइन्छ त? साँचो बुद्धिष्ट बन्ने विधि र शरणगमनको महत्व | Acharya Tika Sherpa
के पञ्चशील पालना गरेर वा कपाल काटेर (टाप्चे गरेर) मात्र साँचो अर्थमा बुद्धिष्ट भइन्छ त? यस विशेष कार्यक्रममा हामी बौद्ध धर्मको शरणगमन, टाप्चेको अर्थ र आचार्य शान्तिदेवद्वारा लिखित 'बोधिचर्या अवतार' का महत्वपूर्ण उपदेशहरूमा छलफल गर्नेछौं।

यस भिडियोमा मनलाई कसरी चन्चल हुन नदिने, रिस र घमण्डलाई कसरी जित्ने र 'रुख जस्तै' स्थिर कसरी बन्ने भन्ने विषयमा गहन चर्चा गरिएको छ। मन शान्त राख्न र सही मार्गमा हिँड्न चाहनेहरूका लागि यो भिडियो अत्यन्त उपयोगी हुनेछ।

Key Topics:
टाप्चे (कपाल काट्ने) को अर्थ के हो?
शरणगमन (Refuge) कसरी लिने?
रिस, राग र द्वेषलाई कसरी नियन्त्रण गर्ने?
आचार्य शान्तिदेवका उपदेशहरू।
Chapter
00:00 - मन्त्रोच्चारण र परिचय
(सुरुवात, नमो रत्न त्रायय पाठ र कार्यक्रमको स्वागत)
02:10 - के हो 'टाप्चे'? साँचो बुद्धिष्ट को हो?
(कपाल काट्ने विधि, धार्मिक नाम र शरणगमनको महत्व बारे चर्चा)
06:20 - बेर्थ कुरा र रमितामा नभुल्नुस्
(श्लोक ४५-४६: चटक र रमिता हेरेर समय बर्बाद गर्न नहुने, सचेत रहने उपाय)
09:25 - मनलाई 'रुख' जस्तै बनाउने विधि
(श्लोक ४७-४८: मन चन्चल हुँदा वा रिस उठ्दा बोल्नु हुँदैन, काठको मुडा जस्तै स्थिर रहने उपाय)
12:50 - घमण्ड र अभिमानको त्याग
(श्लोक ४९-५०: आफ्नो प्रशंसा र अरुको निन्दा गर्ने बानीले कसरी पतन गराउँछ?)
16:15 - लाभ र सेवाको लोभबाट मुक्ति
(श्लोक ५१-५२: नाफा, सत्कार र भीडभाडको पछि नलागी एकान्त र ध्यानको महत्व)

#Buddhism #DharmaTalk #MindControl #Shantideva #Bodhicaryavatara #NepaliBuddhism #Refuge #Meditation #NBTelevision #AngerManagement

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
कपाल काट्दैमा बौद्ध भइन्छ त? साँचो बुद्धिष्ट बन्ने विधि र शरणगमनको महत्व | Acharya Tika Sherpa

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Sonam Lhochhar | सोनाम ल्होछार | Duesum | སོ་ནམ་ལོ་གསར། | Sonam Lhosar #new #lhosar #viral #video

गुम्बामा 'वाङ' (अभिषेक) लिँदा हामीले गर्ने ठूला गल्तीहरू | सम्प्रजन्यको अभ्यास | Acharya Tika Sherpa

Dakini & Tantra in Buddhism: तन्त्र र डाकिनीको अर्थ | ft. Kalpana Parajuli |NB TV Podcast

रिस र घमण्डलाई यसरी जित्नुहोस् | मन शान्त बनाउने बुद्धको शक्तिशाली उपाय | Bodhicaryavatara

झ्याङ्तेर (Jangter) के हो? नेपालमा किन हराउँदैछ यो शक्तिशाली बौद्ध परम्परा? | l Khen Rinpoche Nyima

गुरू रिन्पोक्षे र बुद्धमा को ठूलो हुन् त? बुद्धले के भन्नु भएको छ? Who is great superior?

को हो वास्तविक 'अछुत'? जात कि कर्म? बौद्ध दृष्टिकोण । स्मृति र सम्प्रजन्यको रहस्य । Acharya Tika

TikTok मा भाइरल आनीको भित्री कथा | Ani Chimi Interview | ९ वर्षमै किन बनिन् आनी? NB TV

जब जिन्दगीमा काँडा मात्र भेटिन्छन्, यो एउटा काम गर्नुहोस् | Bodhicharyavatara |Acharya Tika Sherpa

तिब्बतबाट बिदा हुँदा दिनु भएको गुरू रिन्पोक्षेको अन्तीम् उपदेश ।

वनझाँक्रीले दिएको बिद्या देश, विदेशमा बाँड्दा...गुरु केदार बराल

वास्तविक सुख के हो? बुद्ध दर्शन, कर्म र ३ विष (राग, द्वेष, मोह) को रहस्य | Khenpo‪ Duesum

नेपाल मण्डलको बज्रयान: तन्त्र साधनाको गोप्य इतिहास | Vajrayana Buddhism in Nepal | Milan Shakya |

चञ्चल मन (Monkey Mind) लाई कसरी शान्त बनाउने? बौद्ध दर्शन र ध्यानको महत्व  । Khenpo@Duesum NB TV ।

गुरू रिन्पोक्षेलाई किन दोस्रो बुद्ध मानीन्छ? बुद्ध स्वयम्ले के भन्नु भए? पुरा जिवनी हेर्नु होला ।

गगनको भित्री कुरा खोल्दा दुर्गा प्रसाई पक्राउ | प्रसाइ आजै रातीनै जेल जाने|Balen |Rabi |Durga Prasai

Day 8 Session 1 =Final day of Amideva Dhungdrub Puja 2026 Live streaming from Braka Samaj Gumba

को हुन् फादम्पा साङ्गे गुरू । उहाँले दिनु भएको १०० उपदेशहरू नेपालीमा अनुवाद भएको किताबको महत्व ।

AI vs Human Mind: चेतना र शून्यताको गहिरो रहस्य | Buddhism and Science | Khenpo Pema Tsheri

नेपाल कब्जा गर्ने रणनीतिमा एल्गोरिदम || Nepal’s Silent War: Weapons Without Guns

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]