प्रोस्टेट के हो, यस्ता छन् लक्षण र उपचार | Prostate Nepali Health Tips
Автор: Doctor Saathi - डक्टर साथी
Загружено: 2025-06-21
Просмотров: 605
Описание:
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ प्रोस्टेट के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
छिटो-छिटो पिसाब लाग्नु प्रोस्टेटको समस्या हुनसक्छ, यस्ता छन् लक्षण र उपचार, भन्ने विषयमा, वरिष्ठ मृगौला विशेषज्ञ डा.अर्चन शम्शेर राणा बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
[email protected] Kathmandu, Nepal
डा.अर्चन शम्शेर राणा
वरिष्ठ मृगौला विशेषज्ञ
मार्क इन्टरनेसनल किड्रनी सेन्टर
कलंकी, काठमाडौँ, नेपाल
Dr. Archan Shumsher Rana
Senior Kidney Specialist
MARK International Kidney Centre
Kalinki, Kathmandu
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: