‘मदरसा बन्यो शौचालय छैन, बाटो बन्यो नाली छैन’—The मुढा Show |
Автор: Herne Katha Plus
Загружено: 2026-03-01
Просмотров: 3496
Описание:
प्रिति अग्रहरीसँग हामी कपिलवस्तु बेलभरियाको एउटा मुस्लिम वस्ती पुग्यौं । गाउँमा भर्खरै बनेको मदरसाले महिलाहरू खुशी थिए तर शौचालय नबनेर चिन्तित ।
यहाँ चाहिँ बाटो छेउ नाली नभएर बर्खामा सधेँ घरभित्र पानी पस्छ रे । जानेसम्म जनताको पीर मर्का बुझ्ने नेता छान्ने उनीहरूको धोको छ ।#themudashow #election2082
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: