अधुरो माया / KAJAN THAPA
Автор: Kajan Music
Загружено: 2026-01-21
Просмотров: 1645
Описание:
🎵 [अधुरो माया] 🎵
© [2026] [Kajan Thapa/Kajan Music].
**COPYRIGHT AND LEGAL NOTICE: **
This audio composition, "[अधुरो माया]," including the music and sound recording, is an original work created using Suno AI under a commercial license. The lyrics are the sole intellectual property of Kajan Thapa. This entire work is protected by copyright law and international treaties.
Unauthorized reproduction, distribution, re-upload, sampling, or public performance of this audio file is strictly prohibited. Any use of this audio without explicit, written permission from the copyright holder will result in immediate legal action and a copyright infringement claim under the Digital Millennium Copyright Act (DMCA).
For licensing, permissions, or business inquiries, please contact: [email protected]
**Credits: **
Music & Sound Recording: Generated with Suno AI (Paid Commercial License)
Lyrics & Composition: Kajan Thapa
#अधुरो माया #OriginalMusic #CopyrightProtected #sunoai
LYRICS
सन्चै छेउ कि कस्तो छेउ कुन्नि, सोधूँ म कसरी? मेरो दिन त अस्ताउदै छन, डुब्न लागेको घाम जसरि, तिम्रो त्यो मुस्कान, तिम्रो त्यो हेराई, अझै पनि समझना मा आइरहन्छ, शिशिर पछी को बसन्त रितु आउछ जसरि ।
भन न के भयो... हामी त एउटा फूल जस्तै थियौँ, साथै फुल्ने, साथै झर्ने तर आज के भयो? मेरो भावनाको कथाहरु, अधुरो नै रही रह्यो... हो... अधुरो नै रही रह्यो ।
खोज्दै हिँड्छु पुरानो साथ, यहाँ रित्तो मेरो हात छ, अँनध्यारो यो रातमा पनि, तिम्रै यादको प्रकास छ। बदलिएछन् मायाका गल्ली, जब तिम्रो मन फेरिँदा, देख्दा पनि नचिन्ने भए, यहा आँसुले आँखा छोपिँदा। खिइँदै गए समयका धारहरु, तर मेटिएन तिम्रो यो नाउँ, दुख्दो रहेछ पुरानो चोट, जब बल्झिदिन्छ मायाको घाउ।
अनायासै, साथ हाम्रो बिच बाटोमै छुटायौ, कसम खाएका बाचा आज निस्टुरी बनी टुटायौ...
भन न के भयो... हामी त एउटा फूल जस्तै थियौँ, साथै फुल्ने, साथै झर्ने तर आज के भयो? मेरो भावनाको कथाहरु, अधुरो नै रही रह्यो... हो... अधुरो नै रही रह्यो ।
अधुरो नै रही रह्यो... ... हो तिम्रो र मेरो कथा... अधुरो नै रही रह्यो ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: