मोबाइलमा झुण्डिने गर्नु भएको छ, आजैदेखि छोडिदिनुहोस् । Back Pain In Nepali । Doctor Saathi
Автор: Doctor Saathi - डक्टर साथी
Загружено: 2020-01-10
Просмотров: 3262
Описание:
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डाक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ मोबाइलमा झुण्डिने गर्नु भएको छ, आजैदेखि छोडिदिनुहोस्, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
मोबाइलमा झुण्डिने गर्नु भएको छ, आजैदेखि छोडिदिनुहोस् , भन्ने विषयमा, अर्थोपेडिक सर्जन डा. नर्मन लामिछाने बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
[email protected] Kathmandu, Nepal
डा. नर्मन लामिछाने
वरिष्ठ अर्थोपेडिक सर्जन
Dr. Norman Lamichhane
Consultant Orthopedic Surgeon
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: