ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

किस्पाङ ज्योति चर्च अनलाइन संगति – ४ जनवरी २०२६ || @Kispang-Jyoti-Church ||

Автор: Kispang Jyoti Church

Загружено: 2026-01-10

Просмотров: 50

Описание: किस्पाङ ज्योति चर्च अनलाइन संगति – ४ जनवरी २०२६ [Discord]
जय मसीह सबैजनालाई 🙏

यो अनलाइन संगति किस्पाङ ज्योति चर्च, किस्पाङ–१, नुवाकोट द्वारा सुरु गरिएको हो । यो विशेषगरी देश बाहिर रहनुहुने विश्वासीहरूका लागि हो । विदेशमा रहँदा धेरै पटक हामीलाई संगति, प्रार्थना र बाइबल अध्ययनको समय नहुन हुन्छ । त्यसलाई केही हदसम्म परिपूर्ति गर्न यो अनलाइन संगति सुरु गरिएको हो ।

हामी हप्तामा एक पटक, एक घण्टा अनलाइनमा भेला भएर परमेश्वरको आराधना गर्छौं, एकअर्काका लागि प्रार्थना गर्छौं र उहाँको वचन सुन्छौं । आज हामी २१ औँ शताब्दीमा बाँचिरहेका छौं, जहाँ इन्टरनेट र सामाजिक सञ्जाल सबैको पहुँचमा छ । शारीरिक रूपमा टाढा भए पनि इन्टरनेटमार्फत आत्मिक रूपमा जोडिन सक्नु परमेश्वरको अनुग्रह हो । यो इन्टरनेटको आशिषलाई हामी उहाँको महिमाको लागि प्रयोग गरौं।

यी भिडियोहरू केवल ज्योति चर्चका विश्वासीहरूका लागि मात्र नभएर विदेशमा रहनुहुने हाम्रा सबै नेपाली विश्वासीहरूका लागि हुन् । हामी तपाईंहरूलाई परमेश्वरको संगतिमा डोर्याउन चाहन्छौं । यदि तपाईंहरू प्रत्यक्ष प्रसारणमा सहभागी हुन चाहनुहुन्छ भने तपाईंहरूलाई हार्दिक स्वागत गर्दछौं । हाल हामी Discord मोबाइल एप प्रयोग गरिरहेका छौं।

परमेश्वरले तपाईंहरूलाई आशीर्वाद दिनुहोस्।
धन्यवाद 🙏

#kispangjyotichurch #kispangjyotimandali #kispangjyoti #KispangJyotiChurchOnlineFellowship #Kispang #nepalichristianbachan

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
किस्पाङ ज्योति चर्च अनलाइन संगति – ४ जनवरी २०२६  ||  @Kispang-Jyoti-Church ||

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

किस्पाङ ज्योति चर्च अनलाइन संगति – २८ डिसेम्बर २०२५  || @Kispang-Jyoti-Church||

किस्पाङ ज्योति चर्च अनलाइन संगति – २८ डिसेम्बर २०२५ || @Kispang-Jyoti-Church||

24th Aug 2025 - Kispang Jyoti Church Online Fellowship | KispangJyotiChurch |

24th Aug 2025 - Kispang Jyoti Church Online Fellowship | KispangJyotiChurch |

चार पार्टीका चार नेतासंग चुनावको जुहारी | यस्तो भयो बहस | रास्वपा माथी आरोप, बालेनका मित्रको जवाफ

चार पार्टीका चार नेतासंग चुनावको जुहारी | यस्तो भयो बहस | रास्वपा माथी आरोप, बालेनका मित्रको जवाफ

Chonbo Prabhu - छोन्बो प्रभु || Tamang Christian Song || Program Dance || 3 February 2026

Chonbo Prabhu - छोन्बो प्रभु || Tamang Christian Song || Program Dance || 3 February 2026

किस्पाङ ज्योति चर्च अनलाइन संगति – १ फेब्रावरी २०२६ || @Kispang-Jyoti-Church Online Fellowship ||

किस्पाङ ज्योति चर्च अनलाइन संगति – १ फेब्रावरी २०२६ || @Kispang-Jyoti-Church Online Fellowship ||

जीवनको रङ

जीवनको रङ "केशरी" Episode -71 || Keshari || 20th Feb. 2026

किस्पाङ ज्योति चर्च अनलाइन संगति – 25 जनवरी २०२६  ||   @Kispang-Jyoti-Church    ||

किस्पाङ ज्योति चर्च अनलाइन संगति – 25 जनवरी २०२६ || @Kispang-Jyoti-Church ||

मध्यरातमा फेरि दुर्गा प्रसाई घरबाटै पक्राउअब के होला भन्न सकिन्न भन्दै PUNYA GAUTAMको खतरनाक खुलासा

मध्यरातमा फेरि दुर्गा प्रसाई घरबाटै पक्राउअब के होला भन्न सकिन्न भन्दै PUNYA GAUTAMको खतरनाक खुलासा

यस्तो भुइ मान्छे हर्कको पार्टिलाई नजिताउने जान्ता महा मुर्ख भन्दै हिरा लाल भुजेल#harksampang

यस्तो भुइ मान्छे हर्कको पार्टिलाई नजिताउने जान्ता महा मुर्ख भन्दै हिरा लाल भुजेल#harksampang

Sompal Kami's Epic T20WorldCup  2026 Over & 🧘‍♂️Meditation Pose || Ep. 11 || Sharad Vesawkar

Sompal Kami's Epic T20WorldCup 2026 Over & 🧘‍♂️Meditation Pose || Ep. 11 || Sharad Vesawkar

दुःखको कारण र यसबाट मुक्तिको उपाय | Causes of suffering & paths to liberation | Bk  Raju Ghale

दुःखको कारण र यसबाट मुक्तिको उपाय | Causes of suffering & paths to liberation | Bk Raju Ghale

Live streaming of @Kispang-Jyoti-Church

Live streaming of @Kispang-Jyoti-Church

प्रभुको सेवामा चालिस वर्ष || Rev.  Dr.  Mangalman Maharjan || Koinonia Patan Church ||

प्रभुको सेवामा चालिस वर्ष || Rev. Dr. Mangalman Maharjan || Koinonia Patan Church ||

हर्क साम्पाङ उठेको सुनसरी १ को चुनावी अवस्थाःकसको अवस्था कस्तो ? धरानको स्थलगत रिपोर्टdharan

हर्क साम्पाङ उठेको सुनसरी १ को चुनावी अवस्थाःकसको अवस्था कस्तो ? धरानको स्थलगत रिपोर्टdharan

Yeshu Christ ta topkya yangla tamang Selo re || Tamang Christian Bhajan || 3 February 2026

Yeshu Christ ta topkya yangla tamang Selo re || Tamang Christian Bhajan || 3 February 2026

जीवनको व्यवस्था, निस्तार-चाड (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

जीवनको व्यवस्था, निस्तार-चाड (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

सुसमाचार के हो ?– १ कोरिन्थी १५ः१–४

सुसमाचार के हो ?– १ कोरिन्थी १५ः१–४

किस्पाङ ज्योति चर्च अनलाइन संगति – ८ फेब्रावरी २०२६ ||  @Kispang-Jyoti-Church Online Fellowship ||

किस्पाङ ज्योति चर्च अनलाइन संगति – ८ फेब्रावरी २०२६ || @Kispang-Jyoti-Church Online Fellowship ||

परमप्रभुलाई कसरी पर्खने? | Renewed Strength? | चिल? धिरजको प्रतिफल-पर्खदाको नतिजा? | By Titus Bhusal

परमप्रभुलाई कसरी पर्खने? | Renewed Strength? | चिल? धिरजको प्रतिफल-पर्खदाको नतिजा? | By Titus Bhusal

निर्वाचन आचारसंहिता खुल्नसाथ झापा दमकमा हर्क साम्पाङको दमदार मन्तव्य।

निर्वाचन आचारसंहिता खुल्नसाथ झापा दमकमा हर्क साम्पाङको दमदार मन्तव्य।

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]