Top 5 Stocks to Buy in Nepal | बजारको हल्लाको पछि नलाग्नुस्, बाठो मान्छेले किन्ने ५ शेयर यहाँ छ
Автор: Smart Education Nepal
Загружено: 2025-12-26
Просмотров: 21005
Описание:
Namaste Friends! 🙏
शेयर बजारमा ९०% लगानीकर्ताहरू हल्लाको पछि लागेर आफ्नो पैसा गुमाउँछन्। के तपाईँ पनि "भीड" (Herd) को पछि लाग्दै हुनुहुन्छ कि "बाठो लगानीकर्ता" (Smart Investor) बन्ने तयारीमा हुनुहुन्छ?
आजको यस भिडियोमा हामी बजारको हल्लालाई चिर्दै, ५ वटा यस्ता फन्डामेन्टल्ली बलिया कम्पनीहरूको विश्लेषण गरेका छौँ, जसलाई ठूला र स्मार्ट लगानीकर्ताहरूले अहिलेको घटेको बजारमा 'गोल्डेन अपर्चुनिटी' (Golden Opportunity) को रूपमा हेरिरहेका छन्।
हामीले बैंकिङ, इन्सुरेन्स, हाइड्रोपावर र म्यानुफ्याक्चरिङ सेक्टरका दिग्गज कम्पनीहरूको बारेमा चर्चा गरेका छौँ।
In this video, we cover:
✅ Why 90% investors lose money in NEPSE?
✅ The psychology of "Smart Money" vs. "Herd Mentality".
✅ Detailed analysis of 5 Undervalued Stocks.
✅ Future growth potential of Shivam Cements, NLIC, Muktinath, Sanima Mai, and Shikhar Insurance.
Disclaimer:
This video is for educational purposes only. I am not a financial advisor. Please consult with a certified financial advisor or do your own research before making any investment decisions. Stock market investments are subject to market risks.
Don't forget to Like, Comment & Subscribe for more financial insights!
#NEPSE #ShareMarketNepal #SmartInvesting #StockMarket #InvestInNepal #ShivamCement #NLIC #BestStocksToBuy
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: