Supermai Hydropower धमाका 💥 Bonus + 1:1 Right Share 😱 | Shareholder लाई Double फाइदा!
Автор: Nepal Share Info
Загружено: 2026-02-07
Просмотров: 1640
Описание:
सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि जबरजस्त योजना सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
त्यसैगरी, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा आधारित शतप्रतिशत (१:१) हकप्रद शेयर निष्कासन गर्ने निर्णयले लगानीकर्ताहरू थप उत्साहित भएका छन्।
अब यो प्रस्ताव विद्युत् नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारण सभा (AGM) बाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।
यो Supermai Hydropower मा लगानी गर्ने सही समय हो त?
पूरा विश्लेषण भिडियोमा 📊📺
👉 Like 👍 | Share 🔁 | Subscribe 🔔
#SupermaiHydropower #BonusShare #RightShare #NepalShareMarket #HydroStock
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: