भुइँकटहर खेती सम्बन्धी महत्वपूर्ण जानकारी || Pineapple Farming In Nepal || Krishi Sandesh
Автор: Krishi Sandesh
Загружено: 2022-12-06
Просмотров: 12233
Описание:
#भुइँकटहर_खेती #Pineapple_farming #कृषि_सन्देश #krishi_sandesh
भुइँकटहर मुख्य बाली तथा अन्य बालीसंग मिश्रित वा अन्तर बालीको रुपमा खेती गर्न सकिन्छ। यसको फलबाट जुस, जाम र जेली बनाइन्छ भने पातबाट धागो बनाउन सकिन्छ। समुन्द्री सतहबाट १५०० मिटरको उचाइसम्म प्राय सबै खाले माटोमा खेती गर्न सकिने यो फलले चिसो रात मन पराउँछ। यो फलले तुषारो सहन सक्दैन तर सुख्खा सहन सक्छ। भुइँकटहर रोप्ने उपयुक्त समय भनेको वर्षायामको शुरू वा अन्त्यतिर हो।
#भुइँकटहर_खेती #Bhuinkatahar_kheti #कटहर #Kathar #कटहर_खेती #fruit #Kathar_Kheti #फलफुल_खेती #Agriculture #कृषि_ज्ञानकेन्द्र #कृषि_नेपाल #कृषि #fruit_farming_in_nepal #कृषक #खेतीपाती #कृषि_सूचना #कृषि_जानकारी #कृषि_कार्य #Pineapple_Fruit #कृषि_मन्त्री #krishi_sandesh
अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
-----------------------------------------------------------------------------------------------------------------------
►काभ्रेको चौरीदेउरालीमा लोभलाग्दो किवी खेती हेर्नुहोस् || Kiwi Farming In Kavre || Krishi Sandesh
• काभ्रेको चौरीदेउरालीमा लोभलाग्दो किवी खेती...
►लिची खेती गर्ने तरिका, प्रबिधि र सम्पूर्ण जानकारी || How To Cultivate Lychees || Krishi Sandesh
• लिची खेती गर्ने तरिका, प्रबिधि र सम्पूर्ण ...
►नेपालमा अम्बा खेती गर्ने तरिका || Krishi Sandesh About Guava Farming || कृषिसन्देश || Krishi Sandesh
• नेपालमा अम्बा खेती गर्ने तरिका || Krishi S...
►हेटौडाका कृषकहरु यसरि ड्रागन फ्रुटको खेती गर्दै || Dragon Farming in Hetauda || Krishi Sandesh
• हेटौडाका कृषकहरु यसरि ड्रागन फ्रुटको खेती ...
►खर्बुजा खेती यसरि गर्नुहोस् || Water Melon Farming In Nepal || Krishi Sandesh || कृषि सन्देश
• खर्बुजा खेती यसरि गर्नुहोस् || Water Melon...
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् र तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: [email protected]
हाम्रो फेसबुक पेज: https://www.facebook.com/profile.php?...
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
---------------------------------------------------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: