बोर्डो पेष्ट कसरी बनाउने?|How to Prepare Bordeaux Paste?
Автор: किसान सँग म
Загружено: 2026-01-29
Просмотров: 38
Описание:
बोर्डो पेष्ट एक अत्यन्त प्रभावकारी ढुसी नाशक हो। यसलाई प्राङ्गरिक खेतिमा पनि उपयोग गर्न सकिन्छ। प्राय कृषकले यसमा चुना र निलोतुथोको मात्राको अनुपात मिलाउन नजानेर बोटको बोक्राहरु खुईलाउने गरेको पाईन्छ। त्यसैले यो सन्देशमुलक भिडियो बाट केहि कुरा जानौ र अरुलाई पनि सिकाउ है त।
#ofp
#organicfarming
#किसान_सँग_म
#saynotochemicalpesticides
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: