काटँछाँट द्वारा स्याउको फल कसरी बृद्धि गर्ने | Pruning in Apple to increase the Fruits Number
Автор: किसान सँग म
Загружено: 2026-01-29
Просмотров: 16
Описание:
स्याउमा काटँछाँटको निकै नै अहम भुमिका रहेको हुन्छ। यसले फलको गुणस्तरमा र संख्या, उत्पादनमा र रोग र किराको प्रकोपमा प्रत्यक्ष रुपमा असर पार्दछ। काटँछाँट राम्रो साथै समयमा भएमा गुणस्तरिय स्याउ उत्पादन हुन्छ होईन भने काठ मात्र बढ्ने गर्दछ। त्यसैले स्याउको काटँछाँटमा विषेश ध्यन पूर्याउनु पर्दछ।
#ofp
#organicfarming
#किसान_सँग_म
#saynotochemicalpesticides
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: