दरवारको दुखान्त।Full Audio Novel।Sundarpratap Rana।Soulfulsaga BNP।
Автор: Soulful Saga BNP
Загружено: 2025-04-07
Просмотров: 16477
Описание:
नमस्कार🙏🙏🙏
Durbar ko dukhanta Nepali audio Novel By Sundarpratap Rana
१७ बर्ष सम्म राजा बिरेन्द्रको एडिसी रहेका सुन्दरप्रताप रानाले आफुले देखेका कुराहरू यस उपन्यास मार्फत लेखेका छन्
धेरैको मनमा रहेका धेरैखाले प्रश्नको अथवा मनको आशंकाको जवाफ हुन सक्छ दरबारको दुखान्त ।।।।
च्यनललाई Subscribe गरी हाम्रो परीवारमा जोडिनु होला ।।।
धन्यवाद।।
राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरुमै भएको सर्वाधिक सनसनीपूर्ण घटना थियो । त्यसको कारण र पृष्ठभूमि के थियो ? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र खासमा के भएको थियो ? त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्– तत्कालिन प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना । ‘दरबारको दुखान्त’ पुस्तकमा उनले आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदा देखेका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् राना । राजसदस्यहरुको स्वभाव–शैलीलगायत थुप्रै निजी प्रसंगहरू यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ । राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ ।
#soulfulsaga_BNP
#novel
#nepalinovel
#nepaliaudionovel
Soulfulsaga BNP
Durbar ko dukhanta full audio book
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: