अहिल्या उपन्यास भाग-१ | Ahilya Novel by Kiran Acharya | SoulfulSaga BNP
Автор: Soulful Saga BNP
Загружено: 2026-02-02
Просмотров: 1216
Описание:
आज हामी आदरणीय लेखक किरण आचार्यज्यूको अत्यन्तै भावपूर्ण सिर्जना "अहिल्या" को वाचन लिएर आएका छौँ। यो रामायणको त्यो मर्मस्पर्शी अध्याय हो, जहाँ एउटा श्राप युगौँसम्मको प्रतीक्षा बन्छ र अन्ततः मर्यादा पुरुषोत्तम श्री रामको चरण स्पर्शबाट मुक्तिमा परिणत हुन्छ।
हामीले यसअघि किरण आचार्यकै 'परशुराम' र 'जरत्कारु' को वाचन प्रस्तुत गरिसकेका छौँ।
किरण आचार्यको जादुमयी शब्द र भावपूर्ण वाचनले तपाईंलाई त्रेतायुगको त्यो आश्रममा पुर्याउनेछ।
अहिल्याको अन्य भागहरु सुन्नको लागि हामीसंग जोडिनु होला
हाम्रो साहित्यिक यात्रामा जोडिनका लागि सब्सक्राइब गर्नुहोस्:
/ @soulful_bnp
किरण आचार्यका अन्य उपन्यासहरू:
📽️ परशुराम: [ • Parsuram Nepali Novel Audio Book।Kiran Ach... ]
📽️ जरत्कारु: [ • Jaratkaru Novel Audio Book- Kiran Acharya ... ]
#Ahilya #KiranAcharya #RamayanaStory #SoulfulSagaBNP #NepaliAudioStory #NepaliSahitya #AhilyaMukti #SpiritualStory #RamayanaInNepali #अहिल्या #रामायण #किरणआचार्य
#soulfulsaga BNp
Nepali novel
Nepali story telling
Nepali katha
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: