बालक येशूको खतना गरिनुका पाँच कारणहरू – Ps. Ganesh Tamang
Автор: Ganesh Tamang
Загружено: 2026-01-01
Просмотров: 196
Описание:
आठौं दिनमा बालक येशूको खतना गरियो – लूका २:२१ले यही भन्छ। किन गरियो त? के उहाँले गर्नुपर्थ्यो त? खतना केवल शारीरिक विधि मात्र होइन, यो परमेश्वर र अब्राहामका सन्तानबीचको एउटा पवित्र करारको चिन्ह थियो (उत्पत्ति १७:१०–१४)। यसले “यो बालक परमेश्वरको करारभित्रको व्यक्ति हो” भन्ने सार्वजनिक घोषणा गर्दथ्यो – करार भनेपछि यो नगरी नहुने विधि हो। येशू निष्पापी हुनुभए तापनि उहाँले यस विधिलाई पालन गर्नुभयो। यसले उहाँको मानवता, आज्ञाकारिता र उहाँले गर्नुहुने उद्धार कार्यको सुरुआतलाई जनाउँछ। येशूको खतनाका ५ वटा महत्त्वपूर्ण पक्षहरू छन्:
तपाईंले हेर्नैपर्ने भिडियो
• बाइबलमा सोलोमनको यौनकाण्ड किन लेखियो? - पा... • लोत र छोरीहरूबीच हाडनाता काण्ड! सुन्नुस्, ...
• कयिनले कोसँग बिहे गर्यो? || हाडनाताको व्यर...
• बप्तिस्मा नलिएकाले प्रभुभोज लिन मिल्छ कि म...
Follow Me
✝️ Facebook Page: / biblicaladvocacy
✝️ Facebook: / ganesh.tamang.9
✝️ Website: https://biblicaladvocacy.com/
✝️ Subscribe: / @ganeshtamang9089
#ganeshtamang #गणेशतामाङ #nepalisermon
Features
⚓️ Sermon by Pastor Ganesh Tamang
⚓️ Ganesh Tamang Bible Studies
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: