मोशाका ससुरालाई कतै रूएल र कतै यित्रो भनिएका छन्! के दुवै एउटै व्यक्ति हुन्
Автор: Ganesh Tamang
Загружено: 2026-01-24
Просмотров: 177
Описание:
रूएल र यित्रो दुई फरक नाम भए पनि एउटै व्यक्ति हुन्। एउटै व्यक्तिका दुइटा नाम भएका पात्रहरू बाइबलमा अरू पनि छन्। बाइबलमा एउटै व्यक्तिका फरक नाम हुनु विरोधाभास होइन, बरु त्यस बेलाको सांस्कृतिक यथार्थ हो। यति बुझ्नको लागि बाइबललाई प्रसङ्ग बुझेर पढ्नुपर्छ, किनभने परमेश्वरको वचनलाई केही हदसम्म वचनले नै व्याख्या गर्छ।
तपाईंले हेर्नैपर्ने भिडियो
• बाइबलमा सोलोमनको यौनकाण्ड किन लेखियो? - पा... • लोत र छोरीहरूबीच हाडनाता काण्ड! सुन्नुस्, ...
• कयिनले कोसँग बिहे गर्यो? || हाडनाताको व्यर...
• बप्तिस्मा नलिएकाले प्रभुभोज लिन मिल्छ कि म...
Follow Me
✝️ Facebook Page: / biblicaladvocacy
✝️ Facebook: / ganesh.tamang.9
✝️ Website: https://biblicaladvocacy.com/
✝️ Subscribe: / @ganeshtamang9089
#ganeshtamang #गणेशतामाङ #nepalisermon
Features
⚓️ Sermon by Pastor Ganesh Tamang
⚓️ Ganesh Tamang Bible Studies
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: