सर्वधर्म गुरु भजन "सत्यको उज्यालो" HPO, West Bengal-INDIA |
Автор: Heavenly Path Organization
Загружено: 2025-08-07
Просмотров: 1482
Описание:
सर्वधर्म गुरु भजन "सत्यको उज्यालो"
सबै धर्मको सार एउटै हो,
प्रेम, सत्य र सेवा हो ।
हिन्दु, मुस्लिम, बौद्ध होस् वा इसाई,
सबैको गुरु एकै हो – प्रकाशकै छाया हो ।।
ओ गुरुदेव, सबै धर्मका दीप तिमी,
हाम्रो आत्मा शुद्ध पार्ने शक्तिशाली प्रीति तिमी ।
सत्यको उज्यालो, करुणाको सागर,
हाम्रो पथ देखाउने, सबैको आधार ।।
गुरु बिना ज्ञान छैन,
अन्धकारमा जान छैन ।
हृदय भित्र बालौ दीप,
सबै भेदभाव पन्छाइ दिऊं शीघ्र ।।
कर्म हाम्रो पूजा हो,
न फस घृणा र इर्षामा यो सब छन भंगुर हो।
एकै माटो, एकै सास,
गुरुले सिकाउनु भएको यही हो मूल आश ।।
ओ गुरुदेव, सबै धर्मका दीप तिमी,
हाम्रो आत्मा शुद्ध पार्ने शक्तिशाली प्रीति तिमी ।
सत्यको उज्यालो, करुणाको सागर,
हाम्रो पथ देखाउने, सबैको आधार ।।
मन्दिर, मस्जिद, चर्च वा गुम्बा,
जहाँ पनि गुन्जमान छ एउटाइ सत्य बाजा।
"प्रेम गर, सत्य बोल, सेवा गर"
गुरुको दर्शनलाई फैलाउ सारा संसारभर ।।
गुरु मेरो दीपक हो,
अज्ञानतामा ज्योति हो ।
सबै धर्मलाई नमस्कार,
गुरु पदमा शिर नमन साकार ।।
ओ गुरुदेव, सबै धर्मका दीप तिमी,
हाम्रो आत्मा शुद्ध पार्ने शक्तिशाली प्रीति तिमी ।
सत्यको उज्यालो, करुणाको सागर,
हाम्रो पथ देखाउने, सबैको आधार ।।
ओ गुरुदेव, सबै धर्मका दीप तिमी,
हाम्रो आत्मा शुद्ध पार्ने शक्तिशाली प्रीति तिमी ।
सत्यको उज्यालो, करुणाको सागर,
हाम्रो पथ देखाउने, सबैको आधार ।।
#newbhajan,
#lovismbhajan,
#heavenlypathbhajan,
#lovismbhajan,
#heavenlypathbhajan,
#newbhajan,
#nirvanikbhajan,
#gbteambhajan,
#guruhajurbhajan,
#LovismBhajan,
#HHMG,
#प्रबचन_सायाङ्ग्मीध्यान_सामुहिकहिलिङ,
#lovismupdate,
#jaigaon,
#hpowbs,
#bhajan,
#newbhajan,
#guruhajur,
#mastergodangel,
Welcome to the Heavenly Path Organization of West Bengal - India, YouTube channel, your ultimate destination for spiritual growth, self-discovery, and enlightenment. Join us on a journey towards inner peace, mindfulness, and a deeper connection with the universe. Explore ancient wisdom, meditation techniques, and holistic practices to elevate your consciousness and live a more fulfilling life. We are registered NGO, dealing with social services, educational, Woman empowerment, children, free universal natural healing through the meditation, aura, water, mud therapy, natural herbs. We are equally concern about the environment, nature, plants and all other animals also.We believe in bringing gross happiness among all of us through true love,care and compassion. Please help us to help others too.
Please Subscribe us now and embark on the path to spiritual awakening as well as true happiness to the earth planet with us.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: