शेषनारायणको मन्दिरको गोरक्षनाथ गुफाबाट मान्छे हराउन थालेपछि | Sheshnarayan Temple
Автор: Bhakti Darshan TV
Загружено: 2020-11-07
Просмотров: 8454
Описание:
शेषनारायणको मन्दिर बाग्मती अञ्चल अन्तर्गत फर्पिगंस्थित दक्षिणकाली नगरपालिकाको वडा नं ५ मा रहेको छ। यो एउटा प्रसिद्ध धार्मिक स्थल हो । काठमाडौँको प्रसिद्ध चार नारायण मध्य शेषनारायण पनि एक हो। राजधानीबाट करिब १५ कि मि को दुरिमा रहेको यो ठाउँ अत्यन्तै मनमोहक रहेको छ। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको समान आस्था रहेको यस स्थलमा बौद्ध धर्मसंग सम्बन्धित गुम्बाहरु पनि निर्माण गरिएकाछन्। फर्पिगं दक्षिणकाली जाने बाटोको छेवैमा रहेको यो स्थलमा पानीको ठूलो मूहान रहेको छ। पहाडको फेदीमा तथा पहराको चेपमा साँगुरो ठाउँमा शिखा नारायणको मन्दिर छ रहेको छ एक तले यस मन्दिर भित्र नरसिंह नारायण, गदाधर नारायण, शेष नारायणकासाथै अन्य देवदेवीहरुको मूर्ति रहेको छ। उपत्यकाका चार नारायण स्थापना गराउने श्रेय यिनै हरिदत्त वर्मालाई जाने गरेको छ। मन्दिरसंगै एक गुफा रहेको छ जसलाई गोरक्षनाथ गुफा पनि भन्ने गरिन्छ। फर्पिङमा शेष नारायणको नाममा हरिशंकर जात्रा गर्ने पनि चलन छ ।
__________________________
निर्माता तथा प्रस्तोता: हेमा शर्मा
छायाँकंन: केशवराज श्रेष्ठ
सम्पादन: प्रवल कटुवाल
__________________________
🡆Download Our App: 👉https://bit.ly/MountainTV_AndroidApp
🡆Subscribe Our Youtube Channel: / @bhaktidarshan
🡆Official website: http://bhaktidarshantv.com/en/
🡆Like and Follow us on Facebook: / bhaktidarshantv
🡆 Follow us on Twitter / bhaktidarshantv
🡆Follow us on Instagram: / bhaktidarshannp
🡆 Email us: [email protected]
Hashed Tags:
#Dharmikyatra
#Sheshnarayan
#bhaktidarshan
#spirtuality
-----------------------------------
शेषनारायणको मन्दिरको गोरक्षनाथ गुफाबाट मान्छे हराउन थालेपछि | 1Sheshnarayan Temple
-----------------------------------
Published On :11/07/2020
-----------------------------------
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: