धान्नै नसक्ने माग आउछ बजारमा | Voxpop Nepal
Автор: Voxpop Nepal Reload
Загружено: 2026-01-13
Просмотров: 54
Описание:
माघ १ नजिकिदै गर्दा बजारमा थरीथरीका चाकुका परिकारहरु उपलब्ध भइरहेको छन । तपाई हामी सबैले सुनेको कुरा हो टोखाको चाकु । किन यहाँको चाकु चर्चित रहेछ भनेर हामी टोखा खाद्य उद्योग पुग्यौं । बजारको धान्नै नसक्ने माग अनि निरन्तरको कडा परिश्रम यसलाई सायद सब्दमा सायदै उतार्न सकिएला । राम श्रेष्ठ र उनकी पत्नी राज्य लक्ष्मी श्रेष्ठले पुर्खाले चलाउदै आएको चाकु उद्योगलाई निरन्तरता दिदै आइरहेका छन । हामीले यही उद्योग वरिपरि रहेर कुराकानी गरेका छौ । #MagheSankranti #NepaliCulture #TraditionalFood #LocalMarket
Voxpop Nepal Reloaded समाजका वास्तविक आवाज, संघर्षका कथा र प्रेरणादायी यात्रालाई प्रस्तुत गर्ने YouTube च्यानल हो।
यस च्यानलमा हामी:
– समाजका नदेखिएका र नसुनिएका आवाजहरू
– वास्तविक जीवनमा आधारित Social Stories
– प्रेरणादायी Documentary
– युवाका भावना, प्रश्न र संघर्ष
हामी विश्वास गर्छौं, हाम्रो सत्य कुराले समाज बदल्न सक्छ।
#VoxpopNepalReloaded
#VoxpopNepal
#NepaliStories
#SocialDocumentary
#MotivationNepal
#RealVoices
#NepaliYouth
#InspiringStories
#SocialIssues
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: