ह्वीलचियरमा बसेर ह्वीलचियर बनाइराखेका टेकबहादुर बुढाथोकी | Voxpop Nepal
Автор: Voxpop Nepal Reload
Загружено: 2026-01-14
Просмотров: 139
Описание:
२०७४ सालको त्यो घटना, जसले २८ वर्षिय टेकबहादुर बुढाथोकीलाई बारम्बार झस्काइहन्छ। त्यो दिन उनी वनमा घाँस काट्न गएका थिए। एक भारी पूरा हुनै लागेको थियो। घाँस काटिराखेका उनलाई खुट्टा एक्कासी चिप्लिए जस्तो भयो। उनी भीरबाट खसे।
यो घटनाले उनको ढाडको मेरूदण्ड मात्र खोसिएन, उभिने खुट्टा पनि गुम्यो। योसँगै उनको घरको मेरुदण्ड पनि टुट्यो। समयको नराम्रो खेलले उनलाई टुटायो।
उपचारको क्रममा काठमाडौका विभिन्न अस्पतालहरु बर्षौ चहारे। अलिकति राहत त भयो तर चोट मेरुदण्डमा थियो। मेरूदण्डकै असर हुनुपर्छ, पछि उनको खुट्टा नै गुम्यो।
#InspirationNepal #DisabilityAwareness #NeverGiveUp #RealLifeHero #NepaliMotivation #WheelchairLife
Voxpop Nepal Reloaded समाजका वास्तविक आवाज, संघर्षका कथा र प्रेरणादायी यात्रालाई प्रस्तुत गर्ने YouTube च्यानल हो।
यस च्यानलमा हामी:
– समाजका नदेखिएका र नसुनिएका आवाजहरू
– वास्तविक जीवनमा आधारित Social Stories
– प्रेरणादायी Documentary
– युवाका भावना, प्रश्न र संघर्ष
हामी विश्वास गर्छौं, हाम्रो सत्य कुराले समाज बदल्न सक्छ।
#VoxpopNepalReloaded
#VoxpopNepal
#NepaliStories
#SocialDocumentary
#MotivationNepal
#RealVoices
#NepaliYouth
#InspiringStories
#SocialIssues
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: