पश्चात्तापको सुन्दरता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-11-18
Просмотров: 39052
Описание:
पश्चात्ताप भनेको संसारमा भएको एउटा पापी आत्मालाई
परमेश्वरको अनुग्रह भएको संसारमा रूपान्तरण गर्नु हो ।
प्रत्येक वर्ष परमेश्वरको मण्डलीका सन्तहरूले प्रायश्चितको दिनमा
परमेश्वर समक्ष पाप पश्चात्ताप गर्दछन् ।
आफ्नो पाप स्वीकार गर्नेलाई परमेश्वरले मुक्ति दिनुहुन्छ र
परमेश्वरले तिनीहरूलाई सुन्दर देख्नुहुन्छ भनेर बाइबलमा लेखिएको छ ।
(लूका १५मा उल्लेख गरिएको उडाउ पुत्रको दृष्टान्त)
पवित्र आत्माको युगमा कसरी पूर्णरूपमा पश्चताप गर्ने
पवित्र आत्माको युगमा पिता परमेश्वर र
माता परमेश्वरको रूपमा आउनुभएका
पवित्र आत्मा र दुलहीकहाँ गएमा
मुक्ति प्राप्त गर्न सकिन्छ भनेर प्रेरित यूहन्नले लेखेका छन् ।
प्रकाश २२:१७
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।”
जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।”
जो तिर्खाउँछ त्यो आओस्,
जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
बाइबलमा दिइएको शिक्षाअनुसार
परमेश्वरको मण्डलीले पवित्र आत्माको युगमा
आउनुभएका मुक्तिदाता पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: