मानव तस्करीका आरोपित कोशीका निवर्तमान मन्त्री अधिकारीमाथि कहिले हुन्छ अनुसन्धान सुरु ?
Автор: Kantipur TV HD
Загружено: 2024-11-07
Просмотров: 1372
Описание:
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जापान जाँदा अन्य तीन जना पनि काठमाडौंबाटै सँगै गएको खुलासा भएको छ । अधिकारीले आफूसँगै जापान पुगेका तीन जनालाई हङकङमा भेटेको दाबी गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डले चारै जना एउटै जहाजमा गएको देखाएको हो । उनीहरुमाथि शंका लागेपछि जापानको अध्यागमन कार्यालयले विमानस्थलबाटै फिर्ता गरिदिएको थियो । यसले निवर्तमान मन्त्री अधिकारीमाथि मानव तस्करीमा अनुसन्धान गर्नुपर्ने देखिएको हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: