Kantipur Samachar | कान्तिपुर समाचार, २६ कार्तिक २०८१
Автор: Kantipur TV HD
Загружено: 2024-11-11
Просмотров: 18944
Описание:
Kantipur Samachar | कान्तिपुर समाचार, २६ कार्तिक २०८१
आजका मुख्य समाचार,
डेडिकेटेड र ट्रंकलाइनको महसुल पुन: बिलिङ गर्नुपर्ने लाल आयोगको निष्कर्ष / उद्योगमा काटिएको बिजुली तत्काल जोड्न दिएको निर्देशन कार्यान्वयन नभएपछि सरकारको ताकेता ।
संसदीय समितिहरुमा सार्वजनिक महत्वका उजुरीमाथि स्वार्थ समूह हाबी/ छलफल भएका विषय पनि अनिर्णीत / सदस्यहरुको नियतमाथि नै प्रश्न ।
मानव बेचविखनको आरोपमा कोशीका पूर्वमन्त्री पक्राउपछि जापान लैजाने समूह खोजी गर्दै प्रहरी / गिरोहले मागेअनुसार नै पैसा बुझाएको पीडित परिवारको दाबी ।
उनन्तिसौं विश्व जलवायु सम्मेलन अजरबैजानको बाकुमा सुरु / जलवायुजन्य नोक्सानीको क्षतिपूर्ति नेपालको प्राथमिकता / राष्ट्रपति पौडेलले भोलि उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने ।
नेपाली खेलकुद सधैं राजनीतिको शिकार / १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मितिबारे अझै अन्योल / मंसिरमा राखेपको बोर्ड बैठक राखेर मिति घोषणाको तयारी ।
Timestamps
0:00 - मुख्य समाचार
13:31 - जनताको आवाज
22:27 - जनमत
30:20 - अर्थ र विकास
39:58- खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: